स्थापितको वडामा पनि बालेनको अग्रता, उनी तेस्रोमा मात्रै
काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित आफ्नै वडामा पछि परेका छन् ।
प्रारम्भिक मतगणनामा २८ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेन शाह नै अघि देखिएका छन् । उनले ७३ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसकी सिर्जना सिंह देखिएकी छिन् । उनले ६२ मत ल्याएकी छिन् । तेस्रो स्थानमा स्थापित रहेका छन् । उनले ३२ मतमात्र ल्याएका छन् ।
गणना स्थापितले मतदान गरेको बागबजारको पद्मकन्या क्याम्पसबाट सुरु भएको हो ।
काठमाडाैं अपडेट : बालेनलेभन्दा स्थापितले ल्याए एक मत बढी ! – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया