फिदिमको मेयरमा काफ्ले विजयी
काठमाडौं । पाँचथरको फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी भएका छन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काफ्लेले नेकपा (एमाले)का पृथ्वी लावतीलाई पछि पार्दै जित हात पारेका हुन् ।
काफ्ले स्थानीय व्यवसायीसमेत हुन् ।
यस्तै, उपमेयरमा नेकपा (माओवादी केन्द्र)का राधाकृष्ण न्यौपाने विजयी भएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया