NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १० गते

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

खरेलले १२ हजार ९४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका हिरा खत्री  खत्रीले ११ हजार ३ सय २३ मत पाए ।

गुरुङले ३ हजार ७ सय ८४ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।