NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

स्थापितको क्षेत्रमा बालेन र उनकाे मत बराबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितको वडा २८ मा एमाले र स्वतन्त्र उम्मेदवार बालेनको मत बराबर भएको छ ।

७ सय मत गणना हुँदा स्थापितले १८१ मत पाएका थिए । बालेनलाई पनि १८१ मत पाएका थिए । निर्वाचन अधिकारीका अनुसार कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १४१ मत पाएकी थिइन् । बागबजारदेखि पुरानो बसपार्कसम्मको क्षेत्र यहि वडामा पर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष