काभ्रेको चौरी देउरालीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी
काठमाडौं । काभ्रेको चौरी देउराली गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीकी रेणुका चौलागाईं र उपाध्यक्षमा कांग्रेसका शेरबहादुर लामा विजयी भएका हुन् ।
चौलागाईंले ६ हजार २२८ मत पाइन् । पराजित एमाले उम्मेदवार जितराम लामाले ५ हजार ४६३ मत ल्याए ।
उपाध्यक्षमा विजयी भएका लामाले ७ हजार २१९ मत ल्याए ।
पराजित एमालेकी खरेललाई ३ हजार ६७० मत अन्तरले पराजित गरेका हुन् । खरेलले ३ हजार ५४९ मत ल्याइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया