उर्लाबारीको मेयर र उपमेयर दुवैमा एमालेको जित
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा (एमाले) विजयी भएको छ ।
मेयरमा एमालेका गंगाप्रसाद खरेलले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोलाई पाखा लगाउँदै विजयी भएका हुन् ।
यस्तै, उपमेयरमा पनि एमालेकै मिना खतिवडा पौडेल विजयी भएकी छिन् । उनले कांग्रेसकी सीता कार्कीलाई हराएकी हुन् ।
एमालेले अघिल्लो निर्वाचनमा कांग्रेससँग भोगेको पराजयको बदला लिएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया