माधव नेपालको वडाका सबै पदमा एमालेको जित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको वडाका सबै पदमा एमाले विजयी भएको हो । काठमाडौं महागनरपालिकाको वडा नम्बर ३२ मा वडाध्यक्षसहितका सबै पद एमालेले जितेको हो ।
समाजवादीका अध्यक्ष नेपालको कोटेश्वरसहितका आपसपासमा उनको दलले सदस्य पनि जित्न सकेन । वडा ३२ मा नवराज पराजुली एमालेबाट ५२२५ मत ल्याएर निर्वाचित भए ।
पराजुली वडाध्यक्ष भएको यो तेस्रोपटक हो । पराजित समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३१०८ मत ल्याइन् । एमालेले वडाध्यक्षसहित महिला, दतिल सदस्य सबै जितेको हो । गठबन्धन भएपनि नेपालको वडामा प्रभावकारी हुन सकेन ।
ताजा अपडेट
-
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते
-
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
-
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
-
काठमाडौं उपत्यकामा दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया