विराटनगरको मेयरमा कांग्रेसका कोइराला जितनजिक
काठमाडौं । विराटनगर महानगरको मेयरमा गठबन्धनको तर्फबाट उठेका नागेश कोइराला जितनजिक पुगेका छन् ।
उनले एमालेका सागर थापालाई ८३३० मतले पछि पार्दै जितनजिक पुगेका हुन् ।
कोइरालाले २९४१९ तथा थापाले २१०१९ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा पएमालेकी शिल्पा निराला कार्कीको जित लगभग सुनिश्चित भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र पराजयनजिक पुगेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया