रेनु झण्डै १० हजार मतले अगाडि
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ ।
उनी एमालेका विजय सुवेदीमाथि ९८२२ मतले अघि रहेकी छिन् । यसअघि ९ हजार हाराहारीको मतले अगाडि रहेकी रेनुको अग्रता झनै बढेको हो ।
रेनुले ४३०६१ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ३३२३९ मतमात्र ल्याएका छन् । यसले गर्दा अब सुवेदीलाई कमब्याक गर्न गाह्रो हुने देखिन्छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया