काठमाडौं महानगरको मत पुनः गणना गर्न श्रेष्ठको माग

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले कलम चिन्हमा परेका मतलाई समेत बदर मानिएको भन्दै पुनः मतगणना गर्न माग गरेका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । श्रेष्ठले उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गर्दै निवेदन दिएका हुन् ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया