भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन विजयी
भरतपुर । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । १३ हजार ६ सय ८९ मत गणना बाँकी हुँदा नै उनी विजयी भएका हुन् ।
त्यहाँ खसेको १ लाख २७ हजार ५६६ मतमा १ लाख १३ हजार ८७७ मत गणना सक्किँदा उनले ४७ हजार २२८ मत पाएका छन् ।
उनको निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाला गुरुङसँग १९ हजार ५१४ को मतान्तर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया