जनकपुर उपमहानगरमा स्वतन्त्रका साह विजयी
काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका मनोजकुमार साह सुडी विजयी भएका छन् । साह १३ हजार ४६५ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उठेर सत्ता गठबन्धनका उम्मेदवार जसपाका चौथो स्थानमा मात्रै रहे ।
९ हजार पाँच सय ३२ मतसहित एमालेका शिवशंकर साह दोस्रो स्थानमा रहे । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरील पाँच हजार ३६० मत ल्याए ।
उपमेयरमा भने कांग्रेसकी किशोरी साह साढे १५ हजार मत ल्याएर विजयी भइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया