यी काठमाडौंको मेयर उम्मेदवार जसले एक भोट पनि ल्याएनन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा ५५ जना उम्मेदवार उठेका थिए ।
यीमध्ये स्वतन्त्र उम्मेदवार रोशन शाहीले भने एक मत पनि पाएनन् । स्थानीय तहमा आफू मतदाता भएको ठाउँमा मात्र उम्मेदवार बन्न पाइन्छ । यसको अर्थ शाही आफैं काठमाडौं महानगरमा मतदाता हुन् । तर, उनले आफ्नो मत पनि नपाएको तथ्य निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
शाहीले भालु चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । उनी आफैँले प्रतिस्पर्धी उम्मेदवारलाई भोट हाले वा उनको मत बदर भयो अथवा उनी मतदानमै उपस्थित भएनन्, यो भने खुलेको छैन ।
बालेनको धन्यवाद र्यालीमा उनकै प्रतिस्पर्धी पनि सँगै – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया