बजेटमा कृषि : बाँझो जग्गा कृषकलाई लिजमा
काठमाडौं । सरकारले बाँझो र उपयोगविहिन जग्गा कृषि सहकारीलाई लिजमा उपलब्ध गराउने भएको छ ।
आर्थिक बर्ष २०७९/०८० को बजेट मार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो । सरकारले यसै बर्षदेखि धान गहुँ, मकैै, दूधको न्यूनतम मूल्य तोक्ने र किसानको उत्पादन खाद्य व्यापार कम्पनीले खरिद गर्ने निर्णय गरेको छ ।
यस्तै किसानसँग सरकार भन्ने कार्यक्रम घोषणा गरेको छ । किसान पेन्सन बिउ बिजनका लागि सरकारले बजेट छुट्याएको छ ।
सबै स्थानीय तहमा कृषि गर्वाधान सेवा पु¥याउने घोषणा गरेको छ । देशभर १०० खाद्य गोदाम स्थापना गर्न ४५ करोड रुपैयाँ छुट्याएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया