कृषि आधुनिकरणलाई ५ अर्ब ९० करोड

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको बताएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुनर्संरचना गरिने उल्लेख छ ।
प्रधानमन्त्री संयोजक रहेर मन्त्रीहरु सदस्य रहने गरि पुर्नसंरचना गर्ने भएको हो ।
जोनहरुलाई प्रदेशमा हस्तान्तरण गरिने अर्थमन्त्री जनादर्न शर्माले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको समेत उनले बताए
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया