NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मिर्गौला रोगीका लागि निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउने सरकारको घोषणा

काठमाडौं । सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउने घोषणा गरेको छ ।
आइतबार आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले निशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था गर्ने घोषणा गरेको हो ।

शर्माले विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु. १० करोड विनियोजन गरेका छन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरूमा डायलासिस सेवा उपलव्ध गराउन बजेटको व्यवस्था गरेको छ ।