प्रत्येक घरधुरीले विद्युतीय चुलो पाउने
काठमाडौं । सरकारले देशभरका सबै घरधुरीका लागि एउटा विद्युतीय चुलो अनुदानमा दिने भएको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दश शर्माले स्थानीयमार्फत् एक घर एक विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने घोषणा गरेका हुन् ।
आगामी साउनभित्र सिंहदरबारबाट ग्याँस सिलिन्डर हटाइने घोषणा बजेटमार्फत गरिएको छ । एलपी ग्यााँसमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने सरकरको घोषणा छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया