भुकम्पपछिको पुर्ननिर्माणको बाँकी काम सम्पन्न गर्न ९ अर्ब विनियोजन
काठमाडाैं । सरकारले भुकम्पपछिको पुर्निनिर्माणको बाँकी काम सम्पन्न गर्न ९ अर्ब रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको क्रममा सो रकम विनियोजन गरेका हुन् ।
सरकारले आगमी बजेटमा उपत्यकाका पूराना वस्ती व्यवस्थित गर्न हाउस पुलिङको नीति लिएको छ । त्यस्तै मध्यपहाडी लोगमार्गमा पर्ने १० सहरका लागि ५० अर्ब विनियोजन गरेको छ ।
सरकारले ३ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजधानीमा जोडिने जनाएको छ । बजेटमार्फत सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । त्यसैगरी काठमाडौंको टुकुचादेखि बुढानिलकण्ठसम्मको नदी सरसफाई गरिने पनि अर्थमन्त्री शर्माले बजेट भाषाणममा उल्लेख गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया