नागरिकता बनाउँदा प्यान नम्बर अनिवार्य
काठमाडौं । नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा अब अनिवार्य स्थायी लेखा नम्बर चाहिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउँदा स्थायी लेखा नम्बर अनिवार्य घोषणा गरेका हुन् । त्यस्तै सवारी चालकले अनिवार्य स्थायी नम्बर लिनुपर्ने मन्त्री शर्माले बजेटमार्फत घोषणा गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया