३४ स्थानमा शंकास्पद वस्तु फेला
काठमाडौं । उत्साहका साथ मतदान भइरहँदा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । ती शङ्कास्पद बस्तु डिस्पोज गरिएको नेपाल प्रहरीले जनाएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लो समय देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा निकायले पहिचान गरेका छन् ।
आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ ।
मतदान शान्तिपूर्ण रूपमा सुरु भएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले बताए । उनले भने–‘कुनै पनि मतदान स्थलमा समस्या छैन, सवैतिर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।’
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया