उदयपुरमा पुन मतदानको माग
काठमाडौं । खसेको मत भन्दा बढी मत प्राप्त भएको भन्दै उदयपुरमा पुन मतदानको माग राखिएको छ ।
प्रदेशको प्रत्यक्ष तर्फ १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेको भन्दै एमाले लगायतका ९ दलले पुन मतदानको माग गरेका छन् । उनिहरुले पुन ः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
जिल्लामा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १ (२) मा खसेको मत भन्दा बढी मत्र प्राप्त भएको, निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एकमुष्ठ १०० थान मतपत्रमा फेला पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही मतदान जारी राख्नु पर्नेमा जोड दिएको छ ।
ताजा अपडेट
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
-
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
प्रतिक्रिया