आउँदो वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने बताएका छन् । आज ललितपुरको च्यासल रंगशालाको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।
उनले खेलकुद क्षेत्रमा बजेटको व्यवस्था कम हुने गरेको उल्लेख गर्दै आउने बजेटमा पहिलेको भन्दा गुणात्मक रुपले बजेट राख्ने प्रतिबद्धता गरेका छन् ।
‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया