सरकारलाई ओलीको प्रश्न : देशको सीमाना सुरक्षित छ ?
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका विषयमा सरकार डराएको आरोप लगाएका छन्।
सरकारले संसदमा प्रस्तुत गरको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्दै उनले लिम्पियाधुरा र कालापानीको विषयमा सरकार बोल्न डराएको आरोप लगाएका हुन् ।
‘राष्ट्रिय हितको विषयमा सरकारले मित्रराष्ट्रसँग छलफल गरेको छ कि छैन ? लिम्पियाधुरा, कालापानीको विषयमा सरकार काँथर बनेको छ, काँथर मात्र होइन चिसोमन लिएको छ । हाम्रा सीमा सुरक्षित त छन् ? राष्ट्रियताको विषयमा सरकार किन बोल्न सक्दैन ?’, उनले प्रश्न गरे ।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया