अर्थमन्त्री महतद्वारा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को अनुमानित आय–व्यय विवरण पेश गर्दैछन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरिरहेका हुन् ।
।
बजेटअगावै नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट सार्वजनिक गर्ने व्यवस्थाअनुसार आज आगामी आर्थिक वर्षको आय, व्यय विवरण प्रस्तुत गरेका हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया