नवउद्यमलाई प्रमोट गर्न १ अर्ब २५ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले नवउद्यमलाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत नवउद्यमलाई प्रोत्साहन गर्ने बताएका हुन् ।
त्यसका लागि उनले एक अर्ब २५ करोड बजेट विनियोजन गरेको बताए । यसअघि सरकारले नवउद्यम सम्बन्धि कुनै नीति लिएको थिएन ।
यसअघि नेपालवाच डट कम ले संचालन गरिरहेको पोलिसी डायलग टेलिभिजन कार्यक्रममा नवउद्यमका बारेमा बहश गरिएको थियो । यसैबीच नीति अनुसन्धान प्रतिष्ठानले पनि नवउद्यमलाई राज्यले प्राथमिकतामा राख्न सुझाव दिएको थियो ।
अर्थमन्त्र महतले पहिलो पटक नवउद्यमलाई प्रोत्साहित गर्न १ अर्ब २५ करोड बजेट विनियोजन गरेका हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया