दुई लाइनमार्फत स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारको घोषणा

काठमाडौं । सरकारले बजेट घोषणामार्फत स्वदेशी उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।
व्यापार घाटा वृद्धि हुँदै गएको तथ्यांक पेश गरेको सरकारले स्वदेशी उत्पादनलाई जोड दिने नीति लिएको हो । त्यसका लागि कुनै नयाँ नीति भने छैन ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन जम्मा दुुइ लाइन खर्च गरेका छन् । एक, स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ । त्यसका लागि मेकिंग नेपाल र मेडिन नेपाल अभियानलाई प्रवद्धन गर्ने बताएका छन् ।
आयात प्रतिस्थापन र व्यापार घाटासँग प्रत्यक्ष सरोकार राख्ने स्वदेशी उत्पादनले बजेटमा कुनै स्थान नपाएको हो
प्रतिक्रिया