गाँजा खेतीका लागि बजेट छुट्याउँदा संसदमा ताली
काठमाडौं । संसदमा आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै सोमबार अर्थमन्त्री प्रकाशरण महतले गाँजा खेतीका लागि बजेट विनियोजन गरेको सुनाए ।
उनले औषधी प्रयोजनका लागि गाँजा खेती व्यवसायका लागि अध्ययन गर्न बजेट विनियोजन गरेको बताए ।
अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि यो कार्यक्रम सार्वजनिक गर्दा सांसदले ताली बजाएर स्वागत गरे । गाँजा खेतीलाई प्राथमिकता दिने सरकारको नीतिमा संसदहरूको साथ पाएपछि अर्थमन्त्री प्रकाशशरण महतसमेत केहीबेर रोकिएर मुस्कुराए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया