संसदमा आजदेखि बजेटमाथि छलफल
काठमाडौं । प्रतिनिभ र राष्ट्रियसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरू हुँदैछ । आजको मितिदेखि चारदिनसम्म यो छलफल जारी हुनेछ ।
छलफलमा उठेका विषयबारे अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिएपछि जेठ २५ गते बजेट पारित हुनेछ ।
बजेटमाथि हुने छलफलका लागि आज विहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेबाट बस्नेछ ।
त्यस्तै, आज सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक प्रमाणीकरण भएको पत्र सुनाउनेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया