संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री: LIVE

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल सकिएको छ ।
छलफल सकिएसँगै आज अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी बजेटको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूचि छ ।
एक सय ५० सांसदहरूले उक्त छलफलमा भाग लिएका थिए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया