२५ प्रतिशत नगरबासीलाई रोजगार प्रदान गर्ने उद्योगलाई करमा २५ प्रतिशत सहुलियत

विरगञ्ज । विरगञ्ज महानगरापलिकाले महानगरभित्रका कुल जनसंख्यामध्ये २५ प्रतिशत नगरबासीलाई रोजगार दिने उद्योगलाई लाग्ने व्यवसाय कर एवं सम्पतिकरमा थप २५ प्रतिशत सहुलियत दिने व्यवस्था गरेको छ ।
मंगलबार विरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बजेट पेश गर्ने क्रममा सो व्यवस्थाबारे बताएका छन् ।
प्रतिक्रिया