ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड
काठमाडौं । ललितपुर महानगरपालिकाले आगमी आर्थिक वर्ष ०८०/०८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट छुट्याएको छ ।
महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आगमी आर्थिक वर्षको बजेट पेश गरेकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया