इटहरीले ल्यायो दुई अर्ब ३५ करोड रूपैयाँको बजेट

विराटनगर । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
जसमध्य चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीले १३ औं नगरसभामा आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेकी हुन् ।
प्रतिक्रिया