NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड

भक्तपुर । भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रूपैयाँ बजेट विनियोजन गरको छ ।

नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्।

कुल बजेटमध्ये चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख र  वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट छुट्याएको छ ।