बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । एकीकृत समाजवादीको संसदीय दलको बैठकले गत जेठ १५ मा प्रस्तुत आर्थिक वर्ष ०८०/०८१ को बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज विहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बजेट आज पारित गर्ने कार्यसूची रहेको छ । संघीय संसदमा अहिले बैठक जारी छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया