NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

कस्तुरी मृग पालनलाई पनि सरकारले बजेटमा समेट्यो

काठमाडौं । सरकारले हिमाली जिल्ला म्याग्दी, मुस्ताङ, मनाङ र धादिङमा कस्तुरी मृग पालनलाई बजेटमा समेटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि अन्तर्गत ती क्षेत्रमा कस्तुरी मृग पालनका लागि पनि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।