निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनी अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृृत हुनुपर्ने
काठमाडाैं । सरकारले निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृृत हुनुपर्ने व्यवस्था गरेकाे छ ।
मंगलबार संसद्भमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो व्यवस्था बारे जानकारी दिएका हुन् ।
त्यसैगरी पुँजीबजारका लगानीकर्ताको लगानी र हीत संरक्षण गर्न धितोपत्र बोर्ड संस्थागत सूचीकरण गर्ने भएकाे छ । साथै नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङको संरचनागत सुधार गर्ने, वस्तु विनिमयको बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने भएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया