पूर्णबहादुरको सारंगी सफलतापछि निर्माण टिमले घोषणा गर्याे नयाँ चलचित्र ‘चुले निम्तो’
काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगी निर्माण टिमले नयाँ चलचित्र ‘चुले निम्तो’ बनाउने घोषणा गरेको छ ।
निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त सहकार्यमा निर्माण हुन लागेकाे चलचित्रमा दीपक वलीले निर्देशन र लेखक महेश दवाडीको स्क्रिप्ट हुुने छ ।
कमेडी जनरामा बन्न लागेको चलचित्रको केही महिनापछि छायांकन सुरु हुुने जानकारी दिइएको छ । चलचित्रको पोस्टर बिहेको कार्डको स्वरुपमा देखाइएको छ । निमार्ताद्वय प्याट्रिक सुवेदी र रमेश ढकालले निमार्ण गरेको पछिल्लो चलचित्र पूर्णबहादुरको सारंगीलाई दर्शकले सर्वाधिक रुचाएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया