संस्कृति पर्यटन मन्त्रालयका लागि १३ अर्ब ६८ करोड बजेट विनियोजन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री विष्णुु पौडेलले २०८२र०८३ को बजेट प्रस्तुत गर्दै मन्त्रालयको विकासमा १३ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको बताए ।
प्रतिक्रिया