सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
काठमाडौं । गायक सुजित घिमिरे, दिनेश क्षेत्री र गायिका देवी घर्ती मगरको स्वरमा लोक दोहोरी गीत सिसा झ्यालैमा सार्वजनिक भएको छ ।
गीतमा शब्द र संगीत गायक दिनेश क्षेत्रीकै रहेको छ भने गीतको भिडियोमा एलिना रायमाझी र रायन बस्यालको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन् । गायक दिनेश क्षेत्रीकाे युट्युबच्यानलमार्फत गीतलाई सार्वजनिक गरिएको छ ।
भिडियाे :
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया