वृत्तचित्र र लघु चलचित्र प्रतियोगिता हुँदै, आवेदन मागियो
काठमाडौं । चलचित्र विकास बोर्डले वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कला, संस्कृति, भाषा, साहित्यको संरक्षण, सुशासन प्रवर्द्धन, पर्यटनको विकास एवं चलचित्र पर्यटन तथा सामाजिक रूपान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बोर्डले जनाएको छ ।
बोर्डले इच्छुक व्यक्तिहरूलाई आगामी ७५ दिनभित्र स्वीकृत ढाँचाको आवेदन फाराम भरी पेश गर्न आग्रह गरेको छ ।
वृत्तचित्र तथा लघु चलचित्र शिक्षामूलक, सन्देशमूलक र चेतनामूलक हुनुपर्नेछ ।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी



प्रतिक्रिया