यी हुन् मेयरमा उठ्न जागिर छोडेका एसएसपी !
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजनीतिमा होमिनलाई जागिर नै छोडेका छन् । आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बन्न उनले एसएसपीबाट राजीनामा दिएका छन् ।
जागिर अवधि अझै १३ महिना बाँकी छँदै साहले राजीनामा दिएको उनीनिकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गत फागुन १० गते उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
नायब महानिरीक्षक (डिआइजी)मा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएरसाह राजनीतिमा लागेको बताइएको छ ।
स्रोतका अनुसार साहले धनुषाको विदेह नगरपालिकामा उनले मेयरमा उठ्ने तयारी गरिरहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया