गाँजा खेतीका लागि बजेट छुट्याउँदा संसदमा ताली

काठमाडौं । संसदमा आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै सोमबार अर्थमन्त्री प्रकाशरण महतले गाँजा खेतीका लागि बजेट विनियोजन गरेको सुनाए ।
उनले औषधी प्रयोजनका लागि गाँजा खेती व्यवसायका लागि अध्ययन गर्न बजेट विनियोजन गरेको बताए ।
अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि यो कार्यक्रम सार्वजनिक गर्दा सांसदले ताली बजाएर स्वागत गरे । गाँजा खेतीलाई प्राथमिकता दिने सरकारको नीतिमा संसदहरूको साथ पाएपछि अर्थमन्त्री प्रकाशशरण महतसमेत केहीबेर रोकिएर मुस्कुराए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया