इटहरीले ल्यायो दुई अर्ब ३५ करोड रूपैयाँको बजेट
विराटनगर । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
जसमध्य चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीले १३ औं नगरसभामा आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेकी हुन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया