नेपालले टि–२० सिरिज जित्दाका साक्षी हेरौं ६ तस्बिरमा
काठमाडौं । पपुवा न्युगिनीलाई हराउँदै नेपालले त्रिदेशीय टि–२० सिरिजको उपाधि जितेको छ ।

आज काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पिएनजीलाई ५० रनले हराउँदै उपाधि जितेको हो ।

त्रिवि मैदानमा आज झण्डै १२ हजार दर्शक उपस्थित थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित उनीहरूले नेपालको हौसला बढाएका थिए ।

त्रिवि मैदानमा आज विभिन्न पेशा र उमेर समूहका दर्शक उपस्थित भएका थिए ।

पिएनजी र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा नेपाल सबै ४ खेल जित्दै फाइनलमा पुगेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया