गगन नेतृत्वको समितिमा देउवाले बनाए पत्नी आरजुलाई सदस्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन —०७९, घोषणापत्र तयारी समिति’मा पत्नी आरजु राणालाई मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति देउवाले पत्नी राणासँगै २७ सदस्य मनोनित गरेको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
हेरौं विज्ञप्ति :
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया