त्रिकोणात्मक टी-२० आई सिरिज: कप्तान पौडेल आउट
काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट ग्माएको छ।
कप्तान रोहितकुमार पौडेल आउट भएसँगै दोस्रो विकेट गुमेको हो। यसअघि २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । कप्तान पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् ।
टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो । नेपालले यसअघिको नेदरल्यान्ड्स विरुद्धको खेलमा रहेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया