पाँचदलीय संयन्त्रको बैठक : छलफल भयो, निर्णय भएन
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँचदलीय चुनावी संयन्त्रको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनहरूमाथि छलफल भएको भए पनि कुनै निर्णय नभएको सरकार प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव सङ्कलन गरियो’, उनले भने, ‘अब शीर्ष नेताहरूलाई बुझाउने तयारी भएको छ । भोलि बुझाइने छ । त्यसपछि शीर्ष तहबाट नै निर्णय हुनेछ ।’
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया