बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका पाँचदलीय गठबन्धनका नेताहरू तालमेलको प्रारूप तयार गर्न बैठक बसिरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए ।
सोमबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकपछि अपिल जारी गर्दै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिल गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया