मोरङमा चुनावी तालमेल गर्नेबारे गठबन्धनबीच सहमति जुट्न सकेन
काठमाडौं । मोरङमा चुनावी तालमेलबारे सत्ता गठबन्धनबीच सअमति जुट्न सकेन ।
भागवण्डा मिलाउनका लागि नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा आज बसेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठक विनानिष्कर्षमा टुंगिएको हो ।
विभिन्न पार्टीमा रहेका कार्यदलका सदस्यहरूको आ–आफ्नै दाबीका कारण बैठक विनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया