जनकपुरसँग लुम्बिनी १ रनले स्तब्ध
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितकाे खाेजीमा रहेकाे लुम्बिनी लायन्स १ रनकाे झिनाे अन्तरले पराजित भएकाे छ । जनकपुर भने जितकाे सिलसिला कायम राख्दै अघि बढेकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ राेजेकाे लुम्बिनीले १३६ रनकाे मध्यम लक्ष्य पाएकाे थियाे । ८ विकेटकाे क्षतिमा निर्धारित २० ओभर नै खेलेकाे लुम्बिनीले एक रन मात्रै कम अर्थात् १३५ रन बनाउन सक्याे ।
एनपिएलमा लगातार चौथो जित निकालेकाे जनकपर ८ अंक जोडेर शीर्ष स्थानमा पुगेकाे छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया